नगरपालिकाद्धारा पुर्ण खोप घोषणालाई निरन्तरता

धिरन खत्री म्याग्दी, असार २५ गते । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि नगरलाई पुर्ण खोप घोषणा कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना २५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक बर्ष यस कार्यक्तमा प्रभावकारी रुपमा निरन्तरता दिएको हो । जन्मदेखि देखि १५ महिनासम्मका र … Continue reading नगरपालिकाद्धारा पुर्ण खोप घोषणालाई निरन्तरता